×

माघ २३, २०७८

रोल्पा नगरपालिका र  उद्योग वाणिज्य संघको संयुक्त लगानीमा लिवाङबजारका सार्वजनिक स्थानमा राखिएका सीसीटीभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भएका छन् । २०७५ साउनमा १० बजारका विभिन्न स्थानमा ती उपकरण जडान गरिएका ...