×

कात्तिक २१, २०८०

दक्षिण सुडानमा आगामी वर्ष पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सोमबार जनाएको छ । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सब...

कात्तिक १७, २०८०

सुडानको पश्चिमी डार्फर क्षेत्रको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको र महिला तथा बालिकालाई अपहरण गरी दासजस्तो अवस्थामा राखिएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जानकारी गराएको छ । सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बु...

कात्तिक १, २०८०

सुडानी उच्च सैनिक जनरलहरूबीच भएको तनावपछि विगत छ महिनादेखि जारी द्वन्द्वमा भोकमरीमा परेका परिवारको सङ्ख्या झण्डै दोब्बर भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । सुडानमा हजारौँको मृत्यु भएको छ भने लाखौँ व...

भदौ २८, २०८०

वड मदानी– सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान टर्कीतर्फ प्रस्थान गरेकै दिन युद्धग्रस्त सुडानको पश्चिमी क्षेत्र डार्फरमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जना सर्वसाधारणको मृत्यु भएको छ ।  ...

असार २२, २०८०

सुडानको अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ)का बन्दुकधारीहरूले शुक्रबार एक दुर्गम शहरमा आक्रमण गरेको र गोली चलाउनु अघि लुटपाट गरेको प्रतक्षदर्शीले जनाएका छन् ।  मोहम्मद हमदान डग्लोको नेतृत्वमा...

बैशाख ७, २०८०

सुडानको राजधानी खार्तूममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने सङ्केत देखिएको छैन । विस्फोट र गोली चलेको आवाज सुनिएको छ । सुडानका सेना प्रम...

बैशाख ३, २०८०

सुडानमा सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले राष्ट्रपति भवनमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । प्रत्यक्षदर्शीहरूले बताए...

साउन १९, २०७९

दक्षिण सुडानका नेताहरूले बिहीबार मुलुकको सङ्क्रमणकालीन सरकार शान्ति सम्झौतामा सहमति भएको समयसीमाभन्दा थप दुई वर्ष रहने जनाएका छन् । विदेशी साझेदारहरूले दक्षिण सुडानमा अझै वैधानिकताको कमी भएको बताएका कारण सङ्...

साउन ५, २०७९

सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु हुनुका साथै २९१ जना घाइते भएका राज्यका स्वास्थ्य मन्त्रीले बुधबार बताएका छन् । जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र द...