×

साउन २८, २०७९

काठमाडौंको सुन्दरीजलमा खोलामा खसेको युवकको जिवितै उद्धार गरिएको छ । शनिवार दिउँसो साढे ४ बजेतिर एक जना व्यक्ति चिप्लिएर बागमतीमा खसेको र ढुंगामा अड्किएर बसेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । खोलामा म...