×

चैत २२, २०७८

वडा प्रहरी प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका एक पुरुष घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । चोरी आरोपमा पक्राउ परेका बुटवल-११ रूपन्देहीका २८ वर्षीय रूद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला ...