असार ९, २०७९
एकातिर फोहोर व्यवस्थापनको चुनौती र अर्कातिर ग्यासको बढ्दो मूल्यका कारण आमसर्वसाधारण मारमा परिरहेका बेला सानो परिमाणमा भने पनि यी दुवै समस्या न्यूनीकरणमा काम आउने एउटा मशिन भक्तपुरमा झण्डै एक दशकदेखि बिग्रिएर अ...
एकातिर फोहोर व्यवस्थापनको चुनौती र अर्कातिर ग्यासको बढ्दो मूल्यका कारण आमसर्वसाधारण मारमा परिरहेका बेला सानो परिमाणमा भने पनि यी दुवै समस्या न्यूनीकरणमा काम आउने एउटा मशिन भक्तपुरमा झण्डै एक दशकदेखि बिग्रिएर अ...
२०७८ चैत १० गते पीडित बालिका ललितपुरको महेन्द्र आदर्श माविमा पढ्न जान्छिन् । पीडित बालिका कञ्चनपुरका सुशील चटौतको इमाडोलस्थित घरमा घरेलु कामदारको रूपमा ल्याइएकी रहिछन् । इमाडोलकै महेन्द्र आदर्श माविमा उसले पढाइ...
काठमाडौंको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला फोहोरबाट विद्युत् उत्पादन गर्न भन्दै टेकुमा युरोपीयन युनियनले बनाइदिएको प्लान्ट अलपत्र छ । कुहिने फोहोरबाट विद्युत् उत्पादनका लागि सन् २०१५ मा ईयूले बनाइदि...
'मेरो यो बच्चा बलात्कारबाट जन्मेको हो। मैले मेरो शिर निहुर्याएर होइन, शिर ठाडो पारेर जन्माएकी हुँ। यसले पनि पनि शिर ठाडो पारेर यो समाजमा बाँच्न पाओस्,' काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा पुग्दा...
'मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,' तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् ...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करीब १३ महिनाअघि निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माणको काम अझै २० प्रतिशत बाँकी रहेको छ । धरहराको स्तम्भ ठडिए पनि समग्र भौतिक प्रगति ७५ प्रतिशतमा सीमित छ । ...
बालुवाटारस्थित प्रधानन्यायाधीश निवासको उत्तरतर्फको सडक हिलाम्मे र भद्रगोल छ । बालुवाटार रोडबाट लाजिम्पाट निस्किने उक्त सडक प्रधानन्यायाधीश र प्रधानमन्त्रीको सरकारी निवासको उत्तरतर्फको कम्पाउन्डसँगै सटेको छ ।...
देशकै राजधानीमा अवस्थित काठमाडौं महानगरपालिका यतिबेला चुनावी रंगमा रंगिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू प्रचार-प्रसारमा जुटिसकेका छन् । सत्ता गठबन्धनको तर्फबाट काठमाडौ...
एलिना महर्जन नेपालकी चर्चित टेबल टेनिस खेलाडी हुन् । टेबल टेनिसमा करिअर बनाउने सोच थिएन, तर स्कूलमा खेल्दै जाँदा रूचि बढ्यो । पछि त पढाइ र टेबल टेनिस खेलबाहेक अन्य कुरामा ध्यानै गएन । स...
अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनार ठूल्ठूला ढिस्कोबाट उड्छन् (दुई स्टेपसम्म), भित्तामा उफ्रिन्छन् अनि भीरपाखाबाट हाम्फाल्छन् । अद्भुत क्षमता छ उनमा । बाल्यकालमा यसरी उफ्रिँदा साथीहरूले हनुमान उपनाम दिएका थिए र...
वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएको गद्दी बैठकलाई नेपाल सरकार र अमेरिकी दूतावास फन्डबाट जीर्णोद्धार गरिएको हो ...
साइट क्लियर नहुँदा चक्रपथ विस्तारको दोस्रो खण्डको काम अझै अनिश्चित भएको छ । चिनियाँ सरकारले अनुदानमा चक्रपथ विस्तारको काम गरिदिन लागेको हो । तर, चिनियाँ कम्पनीले साइट क्लियरेन्सको सबै काम पूरा भएपछि मात्रै ...
वर्षाैं बितिसक्दा समेत बाटो नबनेको र धुलोले खपिनसक्नु भएको भन्दै ललितपुर हरिसिद्धिका स्थानीय वासिन्दा ठेकेदारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । स्थानीयले शुक्रवार बिहानैदेखि सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हु...
सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाएर कार्यान्वयन गरिरहेको छ । सुशासन, विकास र समृद्धिका लागि डिजिटल नेपाल बनाउने दूर दृष्टिसहित बनेको डिजिटल नेपाल फ्रेमवर्कले नेपाल दूरसञ्चार प्राधिकरणलाई मुख्य तीनवट...
नेपालमै अहिले विद्युतीय गाडी तयार भइरहेको छ भन्ने सुन्दा जोकोहीलाई विश्वास नलाग्न सक्छ, तर यो साँचो कुरा हो । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले डिजेल तथा पेट्रोलबाट चल्ने पुरानो गाडीलाई विद्युत...
केही दिनअघि राजधानीको कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा महिला चालकले नेपाल यातायातको बस कुदाइरहेको दृश्यले मेरो ध्यान खिच्यो । चश्मा लगाएकी ती महिला स्टेरिङ घुमाउँदै निर्धक्कसँग बस कुदाइरहेकी थिइन् । उनला...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करीब ९ महिनाअघि निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माणको काम अझै ३३ प्रतिशत बाँकी रहेको छ । धरहराको स्तम्भ ठडिए पनि समग्र भौतिक प्रगति ६७ प्रतिशतमा सीमित छ । ...
भू–राजनीतिक विश्लेषक अरूणकुमार सुवेदीले नेपालका कम्युनिस्ट पार्टीहरू जनतामा अमेरिकाविरोधी धारणा स्थापित गरेर चुनाव जित्न प्रयासमा रहेको भए पनि त्यो सफल नहुने बताएका छन् । लोकान्तर डटकमसँगको अन्तर्वार्त...