×

पुस २४, २०७९

वैदेशिक रोजगारीमा गएका २८ जना नेपाली अलपत्र परेको भन्दै सहयोगका लागि अपिल गरिएको छ ।  गत भदौमा ललितपुरको सानेपास्थित कोजी रिक्यूरमेन्ट म्यानपावरबाट मलेसियाको होङ तेज चिकेन एण्ड डक सप्लायर्स कम्पनीमा ...

पुस २४, २०७९

आइतवारदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पुुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आइतवारदेखि दुवै...

पुस २२, २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा ७ वटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर ...

पुस ४, २०७९

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । श्रम सहचारी र कान्सिलरका लागि आयोजना गरिएको तीनदिने अभ...

मंसिर २२, २०७९

श्रम अदालतले मकरीगाड हाइड्रोपावर प्रालिमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पूजा चन्द ठाकुरलाई पुनःबहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य  प्रेमकुमार राईको संयुक्त इजलाशले मंसिर...

मंसिर २०, २०७९

ताप्लेजुङको मैवाखोला गाउँपालिका –१ ढुङ्गेसाँघुका किसानलाई दुधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण गरिएको छ । वडा कार्यालयको ५० प्रतिशत सहयोगमा ढुङ्गेसाँघुका किसानलाई होलस्टेन र जर्सी जातको गाई वित...

मंसिर १८, २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् । नेपाल एफएम नेटवर्कको १९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा...

मंसिर १७, २०७९

अक्षर नचिनेका र राम्रोसँग नेपाली बोल्नसमेत नजान्ने एउटै गाउँका सयभन्दा बढी महिला कामका लागि खाडीमुलुक गएका छन् । गाउँमा आम्दानीको स्रोत नभएको भन्दै तामाङको बाहुल्यता रहेको सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी ...

मंसिर ११, २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । ​पाँचौँ सामाजिक सुरक्षा दिवस...

कात्तिक ३०, २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ ।   मन्त्रालयले बुधवार एक विज्ञप्ति...

कात्तिक २८, २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकाबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ ।  अवधि सकिएपछि...

कात्तिक २८, २०७९

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ ।  बितेका ३ महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करीब २ हजार महिला तथा बालबाल...

असोज २६, २०७९

नेपाल उद्योग वाणिज्य महासङ्घले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ ।      महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्...

असोज ११, २०७९

सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई चालू आर्थिक वर्षमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने क...

भदौ १७, २०७९

नेपाल राष्ट्र बैंकमा आकर्षक जागिरको अवसर खुलेको छ । अनलाइन दरखास्त फाराम भर्ने सूचना प्रकाशित गर्दै बैंकले विभिन्न पदमा विज्ञापन खोलेको छ । विज्ञापनमा दरखास्त दिने म्याद २०७९ असोज ६ गतेसम्म रहेको छ । ...

भदौ १६, २०७९

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५२ कर्मचारीका लागि विज्ञापन खोलेको छ । कृषि सेवा प्राविधिकलाई करार सेवामा भर्ना गर्न गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको छ । सूचनाअनुसार कृषि अधिकृत ३६ जना...

भदौ १०, २०७९

बाँकेमा ज्याला मजदुरी तथा श्रम गर्नेको ज्याला बढाइएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि दररेट निर्धारण गरेको हो । जिप्रका बाँकेले सार्वज...

भदौ ९, २०७९

सरकारले वैदेशिक रोजगारका लागि रोमानिया जाने श्रमिकको सहजताका लागि वैदेशिक रोजगार कार्यालय ताहचलमा अस्थायी ‘रोमानियन मिसन’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया...