०५ असार २०८३, शुक्रबार

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

असार ४, २०८३
काठमाडौं
प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ बहुमतले पारित भएको छ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको पक्षमा बहुमत सदस्य रहेपछि सभामुख अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्