![गाडी चलाउँदै रास्वपाको बन्दसत्रमा पुगे बालेन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Balen_RSP_Mahadhibeshan_5_8AdJufggEG.jpg)
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह रास्वपाको बन्दसत्रमा पुगेका छन् ।
चितवनमा जारी महाधिवेशन अन्तर्गत मंगलबार अपरान्ह शुरू भएको बन्दसत्रमा बालेन ढिलागरि पुगेका हुन् ।
उनी पुग्नुअघि नै महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेस गरिसकेका थिए भने सभापति रवि लामिछानेको सम्बोधन पनि सकिसकेको थियो ।
बालेन आफैं गाडी चलाएर बन्दसत्रस्थलमा पुगेका हुन् ।



