१२ साउन २०८३, मंगलबार

तपाईंलाई थाहा छ मोटी केटीसँग बिहे गर्दा हुने यी फाइदा ?

फागुन १४, २०७६
तपाईंलाई थाहा छ मोटी केटीसँग बिहे गर्दा हुने यी फाइदा ?
सन्दर्भ तस्वीर

हरेक पुरुषको सपना हुन्छ कि, उनकी पत्नी सुन्दर होउन् । अहिले त ट्रेन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् ।

तर आज हामी यस्तो सत्यताबारे बताउँदै छौं, यो जानेर तपाईं अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग वावाह गर्न मनाही गर्नुहुने छैन । मोटी केटीसँग विवाह गर्नुका धेरै फाइदा छन् ।

यसको पहिलो फाइदा हो, मोटी केटीसँग विवाह गरेपछि सपिङमा तपाईको पैसा खर्च हुने कम छैन । किनभने मोटी केटीहरू कपडाका बारेमा धेरै सौखिन हुँदैनन् ।

अर्को फाइदा के भने मोटी केटीहरू पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन् । मोटी केटीको मनमा घृणाभाव कम हुन्छ । 

वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि, मोटी केटीसँग विवाह गर्ने केटाहरू जीवनमा धेरै खुसी हुन्छन् । यदि तपाईं खानपिनमा सौखिन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नु फाइदाजनक हुन्छ । किनकि मोटी केटीहरू पनि खानपिनका लागि धेरै सौखिन हुन्छन् ।

एक अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन् । उनीहरूका लागि श्रीमान् नै सबैथोक हुन्छन् ।

यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरूमा आत्मलको विकास हुने पनि एक अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरू हरेक अफ्ट्यारो समयको सजिलै सामना गर्नसक्ने हुन्छन् ।

यस्तै मोटी केटीहरू आज्ञाकारी पनि हुन्छन् । जसले गर्दा झगडा पनि कम हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्