२७ असार २०८३, शनिबार

वायु प्रदूषणका कारण वार्षिक ८८ लाखको ज्यान जान्छ

फागुन २१, २०७६
वायु प्रदूषणका कारण वार्षिक ८८ लाखको ज्यान जान्छ

वायु प्रदूषणका कारण विश्वमा वार्षिक ८८ लाख मान्छेको ज्यान जाने गरेको पाइएको छ।  यो संख्या  युद्ध, एचआईभी र  धूम्रपानका कारण हुने मृत्युभन्दा पनि बढी हो।

वायु प्रदूषणकै कारण मान्छेको औसत आयु पनि ३ वर्षले घटिरहेको छ।

जर्मनीका शोधकर्ताहरुको नेतृत्वमा भएको अध्ययनले यस्तो चेतावनी दिएको हो। 

अध्ययनमा भनिएको छ कि प्रदूषणयुक्त हावामा श्वास लिँदा कम उमेरमै ज्यान जाने गरेको छ।  

salt training

कमेन्ट गर्नुहोस्