०६ असार २०८३, शनिबार

‘सिल्की हेयर एण्ड स्मूथ राइड’ प्रतियोगिताको दोस्रो लक्की ड्र विजेता  बने सुबोध

‘सिल्की हेयर एण्ड स्मूथ राइड’ प्रतियोगिताको दोस्रो लक्की ड्र विजेता  बने सुबोध

बितेका वर्षहरुमा लिभोन, जुन मेरिकोको उक स्थापित ब्राण्ड हो, उक्त ब्राण्डले केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल भएको छ र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ ।

लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन् । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु अब नेपालभर अन्य उत्पादनहरु क्रिम आयल र सिरमसँगसँगै अत्यन्त सुलभ मूल्यमा उपलब्ध भैसेकका छन् ।

नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गरेको छ । यस योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।

यो योजनामा लिभोनका उपभोक्ताहरुले अत्याधिक अभिरुची राखेर सहभागीता जनाउनु भएको छ र विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरुमाझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अँकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गर्नु भएको छ । जस अनुसार १ महिनाको लक्डाउन पछिको “सिल्की हेयर एण्ड स्मूथ राइड”  लक्की ड्र मा यामाहा फसिनो १२३एफआइ बाइक विजेता बनेका छन्, कुपन नं ०२०७ बाट नख्खु निबासी सुबोध कुमार यादव नेपाली । उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १० जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

यो उपभोक्ता योजना अक्रो १ महिनासम्म जारी रहनेछ । एक जिम्मेवार एवं उत्तरदायी संस्था भएको नाताले लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता संचालनको दौरान सुरक्षाका सबै मापदण्डहरु अबलम्बन गरिने प्रतिबद्धता पनि व्यक्त गरिन्छ ।

लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो, ती युवतीहरु जो स्वाबलम्वी, महत्वाकाँक्षी र स्टाइल–प्रेमी छन् । सल्फेट र पाराबेन रहित स्याम्पू र कण्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक भिन्नै अग्र स्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गूड हेयर डे, एभ्री डे’  प्रदान गर्न प्रतिबद्ध छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्