१४ असार २०८३, आइतबार

रेखा जोशीलाई उत्कृष्ट मौलिक गायिका अवार्ड [भिडियोसहित]

रेखा जोशीलाई उत्कृष्ट मौलिक गायिका अवार्ड [भिडियोसहित]

लोकगीत तथा देउडा गायिका रेखा जोशीले उत्कृष्ट मौलिक गायिकाको अवार्ड पाएकी छन् ।

नुवाकोटमा सम्पन्न दोस्रो नाटेश्वर म्युजिक अवार्डमा गायिका जोशीले ‘लै लै’ देउडा गीतबाट उत्कृष्ट मौलिक गायिकाको अवार्ड पाएकी हुन् । 

गायिका जोशीले नाटेश्वर म्यूजिक अवार्ड आयोजक टीमलाई धन्यवाद दिएकी छन् ।

‘स्थानीय लोकभाका र संस्कृति हराउँदै गइरहेका बेला अवार्डले मलाई स्थानीय भाका र पहिरनलाई प्रबद्र्धन गर्न हौसला प्रदान गरेको छ,’ गायिका जोशीले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्