×

X
Nic Asia
Marvel

सरकार चाहियो देशभक्ति गीत सार्वजनिक

काठमाडाैं | असार २२, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

संचार कर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईँको ‘सरकार चाहियो’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । 

DHARA
LAxmi BAnk

गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका हुन् भने प्रिज्मा रेकर्डिङमा गीत रेकर्ड भएको हो। 
मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गरेका छन् ।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसँगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ । 

गीतकार चापागाईँ नेपालमा लामो समय पत्रकारिता गरेर केहि बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ २२, २०७९

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालले आफ्नो अफिसियल यूट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेकी छन् । सु–प्रसिद्ध गायक राजेश पायल राईसँगको स्वरमा रचनाले ‘सेवारो हिङ्मन सुहाउने भो’ ब...

भदौ २८, २०७९

साहित्य सरोवर मिडिया र न्यू अञ्जना डिजिटल म्युजिकको संयुक्त  प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो  संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जना...

असोज २, २०७९

गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छिन् ।  उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सि...

असोज २, २०७९

बेलायती गायक एवं गीतकार एल्टन जोनले अर्को हप्ता ह्वाइट हाउसमा 'ए नाइट होप एन्ड हिस्ट्री राइम' कार्यक्रमको लागि प्रस्तुति दिने भएका छन्। हालै सार्वजनिक गरिएको निमन्त्रणामा जोनले शुक्रबार ह्वाइट हाउसको साउथ ...

भदौ २१, २०७९

प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको हो ।  प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्वास्थ्यमा...

भदौ ३०, २०७९

अग्रज लोकगायक प्रेमराजा महतको ‘बन्दिपुरैमा’ बोलको लोक गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ । प्रेमराजा र शान्तिश्री परियारको स्वरमा ९ महिनाअघि यो गीत युट्युबमा सार्वजनिक गरिएको थियो । ...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x