०४ असार २०८३, बिहीबार

गुरुङ समुदायको ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

गुरुङ समुदायको ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

बिहीबार गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदैछन् । जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बिदाको निर्णय गरेको हो ।

यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन् ।

१५ पुसको रात सबैभन्दा लामो हुने जनविश्वास छ ।  यसपछिका रात घट्दै जाने गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्