१९ असार २०८३, शुक्रबार

निर्वाचनका लागि थपिए बस

बैशाख २७, २०७९
निर्वाचनका लागि थपिए बस

स्थानीय    तहको      निर्वाचनका    लागि उपत्यकाबाट  बाहिरिने    यात्रुको    चाप  बढेपछि  बस थप  गरिएको    छ  ।

यातायात  व्यवसायीले    पालो   नपरेका  बस  पनि  सञ्चालन  गरेका  छन्  ।

दैनिक  ४५०  वटा  बस  गोँगबु  नयाँ  बसपार्कबाट  बाहिरिँदै    आएकोमा  हाल  दैनिक  ६५० वटा  बस  बाहिरिने    गरेका  छन्  ।  

नेपाल  यातायात व्यवसायी  राष्ट्रिय  महासङ्घका  उपाध्यक्ष  रवि रिमालले    यात्रुको    सङ्ख्या  दिनदिनै बढिरहेको   जानकार ी  दिँदै    भने,  “यात्रुको    चाप  बढेको   छ  ।  बस  थपिएको    छ  ।  दैनिक  एउटा  बस  गइरहेको   जिल्लामा तीनवटासम्म गएका छन् ।” गोरखापत्र दैनिकमा खबर छ ।

 

salt training

कमेन्ट गर्नुहोस्