२८ जेठ २०८३, बिहीबार

रुपन्देही २(२)मा एमालेका भोजप्रसाद श्रेष्ठ विजयी

रुपन्देही २(२)मा एमालेका भोजप्रसाद श्रेष्ठ विजयी

रुपन्देही प्रदेश सभा २(२)मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । कुल खसेको ४० हजार १५८ मत गणना गर्दा श्रेष्ठले १६ हजार ३०० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका वामदेव क्षेत्रीले ९ हजार ४१० मत प्राप्त गरे । यी दुईबीचको मतान्तर ६ हजार ८९० छ । यस्तै हाम्रो नेपाली पार्टीका प्रदीप पन्तले ५ हजार ८७० मत ल्याए ।
 

salt training

कमेन्ट गर्नुहोस्