×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

काठमाडौंमा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी शुरु

काठमाडाैं | मंसिर ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काठमाडौंमा ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी शुरु भएको छ । नेपाल कला परिषद् र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा आइतवारबाट सो प्रर्दशनी शुरु भएको हो ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

परिषद् भवनमै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले उद्घाटन गरेको प्रर्दशनी यही मंसिर २५ गतेसम्म चल्नेछ । प्रर्दशनीको मुख्य उद्देश्य नेपालको हिन्दू धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषदका अध्यक्ष सागरशमशेर जबराले बताए । प्रर्दशनीमा १५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रर्दशनीमा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंलाई कलाहरूको हबको रूपमा विकास गर्ने योजना आफूहरुले बनाएको बताइन् । उनले नेपालको कला क्षेत्रको विकासका लागि काठमाडौं महानगरपालिकाले नेपाल कला परिषदसँग मिलेर काम गर्न शुरु गरेको समेत बताइन् । 

प्रर्दशनीमा १६० जना कलाकारहरूले बनाएका कलाकृतिहरू राखिएका छन् । नेपालका देवीदेवताहरू नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकको रहेको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठिहरूसमेत हुनेछन् ।


Advertisment
cg elex island
Saurya island


 

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ ११, २०७९

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

माघ १२, २०७९

वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ ।  पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै आजक...

माघ ९, २०७९

भारतीय क्रिकेटर सूर्यकुमार यादव, कुलदीप यादव र वाशिङटन सुन्दर मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेर बाबा महाकालको भस्म आरती गरेका छन् ।  साथी खेलाडी ऋषभ पन्तको शीघ्र स्वास्थ्यलाभका लागि आफ...

माघ ९, २०७९

पूर्वीय हिन्दू धार्मिक ग्रन्थहरूमा धनुषवाणको पौराणिक कथन निकै रोचक छ । ब्रह्माजीले भगवान् शंकरलाई धनुषवाण समर्पित गरेको कथन छ । त्यसपछि भगवान् शंकरले ईन्द्रलाई र ईन्द्रले परशुरामलाई धनुषवाण समर्पित गरेका थिए । ...

माघ १३, २०७९

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

माघ ९, २०७९

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x