
सपनामा देखिएका विभिन्न घटनाले तपाईको भविष्यमा आइपर्ने समस्या, राम्रो कुराहरुको जानकारी आउने विश्वास गरिन्छ । सामान्यतया मानिसको सोचाइको आधारमा सपना देखिने गरिन्छ । तर तपाईले सपनामा देखेका पात्र र घटनाले तपाईलाई निकट भविष्यमा पुग्ने फाइदा र घाटा बारे जानकारी हुन्छ ।
कस्तो सपनाको के दोष ?
लडाई मा मरेको देखेमा >राज प्राप्ति को यो हुनेछ
अनारफल फल देखेमा > धनको प्राप्ति हुनेछ
मोती रत्न देखेमा > कुलमा छोरीको आगमन हुनेछ
सहर बजार देखेमा > दरिद्रता हराउछ
दूध देखेमा > आर्थिक उन्नति
मठ मन्दिर देखेमा > धार्मिक कार्य मा प्रगति
गाईको बाछो देखेमा > कुनै नराम्रो घटना को संकेत
दाजु भाई देखेमा > नया मित्रता देखापर्नु
खाली थाल देखेमा >धन प्राप्ति
कन्या घरमा आऊको देखेमा >लक्ष्मी को कृपा बाट धनको आगमन हुन्छ