![नागरिक उड्ययन प्राधिकरणले खोल्यो ठूलो संख्यामा विज्ञापन [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Job_vacancy_5O3Vo3zQ6k.jpg)
नेपाल नागरिक उड्ययन प्राधिकरणले ठूलो संख्यामा कर्मचारीको माग गर्दै विज्ञापन खोलेको छ ।
शुक्रवार विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले २१ दिनभित्र दरखास्त फाराम भर्न आह्वान गरेको छ ।
अनलाइनमार्फत फाराम भर्न सकिने सूचनामा उल्लेख छ । प्राधिकरणले खुला प्रतियोगिता र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्न विभिन्न पदमा विज्ञापन खोलेको हो ।

