१४ असार २०८३, आइतबार

तराईको स्थानीय चुनावमा जे देखियो (फोटोफिचर)

कात्तिक २०, २०७४
तराईको स्थानीय चुनावमा जे देखियो (फोटोफिचर)

जनकपुर, २ असोज– स्थानीय तहको तेस्रो चरणअन्तर्गतको चुनावका लागि प्रदेश नम्बर २ का ८ जिल्लामा मतदान शुरु भएको छ । विहान ७ बजेदेखि मतदान शुरु भएको हो ।

मतदान गर्न दुई नम्बर प्रदेशका ८ जिल्लामा मतदाताहरु विहानैदेखि लाइनमा लागेका थिए । मतदानमा मतदाताहरुको उत्साहजनक उपस्थिति देखिन्छ ।



२ नम्बर प्रदेशका १३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान हुन लागेको हो । २ नम्बर प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।



दुई नम्बर प्रदेशमा २६ लाख ६४ हजार ९५० मतदाता छन् । स्थानीय तह चुनावमा लागि २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ६ सय ७८ मतदान केन्द्र तोकिएका छन् ।















salt training

कमेन्ट गर्नुहोस्