जेठ ११, २०७९
उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । कांग्रेसका राजेशचन्द्र श्रेष्ठले स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६५ मतान्तरले पराजित गर्दै प्रमुखमा विजयी भएका हुन् ।&...
तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएकी हुन् । खड्काले ३१ हजार ४०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्...
उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । कांग्रेसका राजेशचन्द्र श्रेष्ठले स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६५ मतान्तरले पराजित गर्दै प्रमुखमा विजयी भएका हुन् ।&...
काठमाडौं महानगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीचको अन्तर जम्मा २ मतको छ । एमालेका केशव स्थापितभन्दा कांग्रेसकी सिर्जना सिंह २ मतले अगाडि छिन् । सिंहले ३४ हजार ११५ मत ल्याएकी छन् भन...
जित नजिक पुगेका काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले घोषणापत्रमा भएका कुरा लागू गर्न सकेको दिन विजयोत्सव गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले अहिले विजय जुलुस भ...
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँणको अग्रता कायमै छ । खाँणले १९ हजार ८३१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापागाईंले १८ हजार ८६८ मतका साथ पछ्य...
दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । ...
पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्...
पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । आज बिहा...
जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...
काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् । बुधवार बिहानको अपडेटअनुसार १ लाख ६४ हजार ५६० मत गन्दा एमालेकी डंगोलले ५९ हज...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार मत कटाएका छन् । बुधवार बिहानको अपडेट अनुसार मेयर पदमा साहले ५३ हजार ५६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्व...
काठमाडौं पछि मुलुककै चर्चित महानगरपालिका पोखराको मेयर पदमा नेकपा एकीकृत समाजवादीले बाजी मारेको छ । महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् ।&nbs...
वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रुपमा...
पोखरा महानगरमा मत गणनाका क्रममा मुचुल्का अनुरुपको मतपत्र संख्या नपुगेको भन्दै विवाद भएको छ । विवाद भएपछि अहिले मतगणना स्थगित गरिएको छ । बाँकी रहेका ३ वटा वडाको मतगणना हुँदै गर्दा स्...
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका माओवादी उम्मेदवार सबै पराजित भएका छन् । महानगरमा ३३ वटा वडामध्ये १८ वटा वडामा कांग्रेस वडाध्यक्ष, माओवादी वडा सदस्य र केही वडामा एकीकृत समाजवादी वडा सदस्यसहितको ...
पोखरा महानगरपालिकाको मेयरमा जित नजिक पुगेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा (एकीकृत ...
चितवन भरतपुरको मेयरमा निर्वाचित माओवादी नेतृ रेनु दाहालले पहिलो कार्यकालमा गरेका कामको मतदाताले अनुमोदन गरेको दाबी गरेकी छन् । भरतपुरलाई नमूना शहर बनाउने संकल्प पाँच वर्षमा पूरा गर्ने उनले बताइन् । ...
काठमाडौं, ललितपुर र पोखरा महानगरबाहेक ठूला शहरको मतगणना सकिएको छ । विराटनगरमा कांग्रेस, वीरगञ्जमा जसपा र भरतपुरमा माओवादी केन्द्र विजयी भएको छ । मंगलवार बिहान सम्पन्न मतगणनाअनुसार एमालेका विजय सुवेदील...
पर्साका सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट लगाएर बधाई दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद यादवले मंगलवार बधाई तथा शुभकामना दिन...