१२ साउन २०८३, मंगलबार

आईपीओ जारी गर्दै आयल निगम

असोज १०, २०८०
काठमाडौं
आईपीओ जारी गर्दै आयल निगम

नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । मङ्गलबार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औँ वार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् । 

धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा सातौँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको उनले जानकारी दिए । गोरखापत्रमा खबर छ।  

salt training

कमेन्ट गर्नुहोस्