१९ असार २०८३, शुक्रबार

रात्रिकालीन सवारी नचलाउने निर्णय

असार ३०, २०८१
काठमाडौं
रात्रिकालीन सवारी नचलाउने निर्णय

गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिमको सूचना (रेड  एड्भाइजरी) जारी भएका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरेको छ । यो निर्णयसँगै बाढीपहिरो आउन सक्ने सम्भावनाको सूचना जारी भएका क्षेत्रहरूमा रातिको समयमा सवारी चलाउन पाइने छैन ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको मन्त्रालयको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको बैठकले सो निर्णय गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । गोरखापत्रमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्