०४ असार २०८३, बिहीबार

प्रकाश सपुतले सके ‘पूर्ण बहादुरको सारङ्गी’को काम

असोज २२, २०८१
काठमाडौं
प्रकाश सपुतले सके ‘पूर्ण बहादुरको सारङ्गी’को काम

गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन् । 
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ । त्यसकै लागि उनले आफ्नोतर्फबाट काम सकेका हुन् । 
 फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा हो । 
 

salt training

कमेन्ट गर्नुहोस्