१९ असार २०८३, शुक्रबार

१८ घण्टापछि रिहा भए पुष्प–२ का अभिनेता अल्लु अर्जुन

मंसिर २९, २०८१
काठमाडौं
१८ घण्टापछि रिहा भए पुष्प–२ का अभिनेता अल्लु अर्जुन

पुष्प–२ का अभिनेता अल्लु अर्जुन रिहा भएका छन् । भागदौडमा महिलाको मृत्यु प्रकरणमा सोधपुछका लागि शुक्रबार पक्राउ परेका अर्जुन शनिबार बिहान साढे ६ बजे रिहा भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

उनका बुबा अल्लु अरविन्द र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी उनलाई लिन चञ्चलगुडा केन्द्रीय कारागार पुगेका थिए । अल्लु करिब १८ घण्टा हिरासतमा रहे । 

अल्लुलाई प्रहरीले शुक्रबार दिउँसो १२ बजे पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्