69 shares
पाल्पा रामपुरस्थित पर्यटकीयस्थल तालपोखरामा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । गर्मीयाम शुरू भएसँगै डुङ्गा सयर र ताल अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । तस्वीर : सुशीला रेग्मी/रासस