२५ असार २०८३, बिहीबार

युद्धविरामपछि पाकिस्तानमा खुसियाली

बैशाख २७, २०८२
काठमाडौं
युद्धविरामपछि पाकिस्तानमा खुसियाली

पाकिस्तान र भारतबीच युद्धविराम भएपछि मुल्तानमा पाकिस्तानी नागरिकले मिठाई साटासाट गर्दै खुसी मनाएका छन् । घातक जेट लडाकु विमान, क्षेप्यास्त्र, ड्रोन र तोप आक्रमणका केही दिनपछि पाकिस्तान र भारतले शनिबार पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका हुन् । तस्वीर :एएफपी

salt training

कमेन्ट गर्नुहोस्