२५ असार २०८३, बिहीबार

राना थारु समुदायका महिला सावनको डोलामा रमाउँदै

असार २८, २०८२
काठमाडौं
राना थारु समुदायका महिला सावनको डोलामा रमाउँदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौंडीका राना थारु समुदायका महिलाहरु सावनको डोला(पिङ) मा रमाउँदै । श्रावणको कृष्णपक्षको प्रतिपदाका दिन राना थारु समुदायले राख्ने सावनको डोलामा दिदी बहिनीहरुले श्रावण शुक्लपक्षको तृतीया खेल्ने गर्दछन । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्