![ओली पक्राउको विरोधमा बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन [ड्रोन तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Drone_view_of_UML_protest_Babarmahal_6_dWQjmMzsi3.jpg)
अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरूले दोस्रो दिन आइतबार बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन् ।
एमालेले ओली रिहाइको माग गर्दै आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र पनि बुझाउँदै छ ।
जेनजी आन्दोलन दबाएको भन्दै ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
त्यसैको विरोधमा एमालेले प्रदर्शन गर्दै देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई आज विरोधपत्र बुझाउँदै छ ।
तस्वीरहरू :






