२५ जेठ २०८३, सोमबार
टुट्यो ब्रिफकेसको परम्परा

नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

जेठ १५, २०८३
काठमाडौं
नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

अर्थमन्त्री स्वर्णिम वाग्ले बजेटको फाइल बोकेर मन्त्रिपरिषद् बैठकतर्फ प्रस्थान गरेका छन् ।

अर्थ मन्त्रालयबाट नेपाली कागजको फाइल बोकेर अर्थमन्त्री वाग्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयतर्फ लागेका हुन् ।

अघिल्लोपटक अल्लोको ब्रिफकेसमा बजेट लगिएको थियो ।

मन्त्रिपरिषद्ले‌ बजेट पारित गरेपछि आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा पेस गरिनेछ ।

null

salt training

कमेन्ट गर्नुहोस्