२५ जेठ २०८३, सोमबार

बजेट ठूलो होइन, जीडीपीको सापेक्षतामा सानै आएको हो : अर्थमन्त्री वाग्ले

जेठ १७, २०८३
काठमाडौं
बजेट ठूलो होइन, जीडीपीको सापेक्षतामा सानै आएको हो : अर्थमन्त्री वाग्ले
फाइल फोटो

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको आकार ठूलो नभएको बताएका छन् । 

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आइतबार सिंहदरबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले जीडीपीको सापेक्षतामा बजेट सानै आएको बताएका हुन् ।

‘४० वर्षदेखि सदाबहार बजेट त आयो, कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने सुनिँदै आएको छ । बजेट ठूलो आयो भन्ने हल्ला सही होइन । बजेट सानै आएको हो । राज्यको क्षमता अनुकूल हुने आकारको बजेट हो । जीडीपीको सापेक्षतामा बजेट सानै आएको हो,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्