२८ जेठ २०८३, बिहीबार

लोकान्तर कमेडी शोः ‘प्रचण्ड’सँग स्वेताले भनिन्– ओली र हमाललाई मन पराउँछु (भिडियो अन्तर्वार्ता)

फागुन २०, २०७४
लोकान्तर कमेडी शोः ‘प्रचण्ड’सँग स्वेताले भनिन्– ओली र हमाललाई मन पराउँछु (भिडियो अन्तर्वार्ता)

काठमाडौं २० फागुन - लोकान्तर डट कमको कमेडी शो कफी टक विथ ‘प्रचण्ड’मा हास्य कलाकार घनस्याम गौतम (नक्कली प्रचण्ड) ले कान्छी चलचित्रकी निर्मात्रि एवं अभिनेतृ स्वेता खड्कासँग कुराकनी गरेका छन् । 

चलचित्र कान्छीका विषयमा कुराकानी केन्द्रीत रहेको छ । उनीसँग घनस्यामले निकै रोचक कुराकानी गरेका छन् । 
यस्तो छ कुराकानीको भिडियो

salt training

कमेन्ट गर्नुहोस्