२७ असार २०८३, शनिबार
'लोकान्तर शो'मा कंसाकार

विमान खरिद गरेकोमा हामीले तक्मा पाउनुपर्थ्यो, उल्टै खेदियो: सुगतरत्न कंसाकार [अन्तर्वार्ता]

पुस २, २०७५

काठमाडौं –नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी विमान खरिद गर्दा अनियमितता भएको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ । 

समितिले विमान खरिदमा ६ अर्ब ५९ करोड अनियमितता भएको भन्दै प्रारम्भिक प्रतिक्रिया समेत जनाइसकेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत प्रक्रिया मिचिएको ठहर गरेपनि त्यो मान्न तयार छैनन्, नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार ।

केही सातादेखि नेपालमा चर्चाको विषय बनेको वाइडबडी विमान खरिद प्रकरणबारे ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरले निगमका महाप्रबन्धक कंसाकारसँग कुराकानी गरेका छन् ।

वाइडबडी विमान खरिद किन विवादमा पर्‍यो, विमानको स्वामित्व कोसँग छ, ६ अर्ब अनियमितता भएको आरोपबारे के भन्छन् कंसाकार ?

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्