०४ असार २०८३, बिहीबार

अफगानिस्तानमा राष्ट्रपतिय निर्वाचन ५ महिनापछि सर्‍‍याे, सेप्टेम्बर २८ का लागि मिति तय

अफगानिस्तानमा राष्ट्रपतिय निर्वाचन ५ महिनापछि सर्‍‍याे, सेप्टेम्बर २८ का लागि मिति तय

काबुल- द्वन्द्वग्रस्त अफगानिस्तानमा ढिला गरी राष्ट्रपतिय निर्वाचन हुन लागेको छ । राष्ट्रपतिय निर्वाचन आगामी सेप्टेम्बर २८ तारिखका दिन गर्नेगरी बुधबार औपचारिक रूपमा घोषणा भएको छ । 

यसअघि तय भएको तालिका भन्दा पाँच महिना पछाडी सारेर निर्वाचन गर्ने घोषणा भएको हो । स्वतन्त्र निर्वाचन आयोग (आइइसी)ले निर्वाचनको वातावरण बनाउन र निर्वाचनका लागि आवश्यक तयारी पुरा गर्न नभ्याएकाले निर्वाचन ढिला हुन लागेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्