१४ असार २०८३, आइतबार
महान् पर्व

काठमाडौंका प्रमुख शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फीचर)

असोज १९, २०७६
काठमाडौंका प्रमुख शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फीचर)

काठमाडौं – नवरात्रिको आठौं दिन महाअष्टमीको अवसरमा काठमाडौंका प्रमुख शक्तिपीठमा दर्शनार्थी र श्रद्धालुहरूको भीड लागेको छ ।

महागौरीको उपासना गर्ने दिन भनी नवरात्रिको अष्टमीलाई चिनिन्छ । यस दिन शक्तिपीठहरूमा गएर दर्शन गर्दा अक्षय पुण्य प्राप्त हुने मान्यता छ । 

मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, संकटा, भद्रकाली, महांकाल लगायतका शक्तिपीठमा भक्तजन भेला भएर पूजा आराधना गरिरहेका छन् । 

यी शक्तिपीठहरूमा वैदिक तथा तान्त्रिक विधिले देवीको पूजन गर्ने गरिन्छ । 

हेर्नुस् तस्वीरहरू


 

salt training

कमेन्ट गर्नुहोस्