कात्तिक ७, २०७९
नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोट...
नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोट...
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र का...
राजधानीको कपनमा भएको आगलागीको घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । बुधबार साँझ राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा आगलागी भएको प्रहरीको भनाइ छ । घरको दोस्रो ...
भरतपुर महानगरपालिका–३ मा रहेको जुत्ता पसलमा आगलागी भएको छ । कमलनगरस्थित ओम व्याकेन सुज हाउसमा गएराति आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति विद्युत् सट भई आगलागी भएको हो । ...
राजधानीको बालाजु–माछापोखरीमा रोकेर राखिएको एक बसमा आगलागी भएको छ । गएराति ग्यारेजमा राखिएको ना५ ख ९९६१ नम्बरको बसमा आगलागी भएको हो । मर्मतका लागि राखिएको सो बस आगलागीबाट ध्वस्त भएको छ...
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख ...
काठमाडौंको बालाजुस्थित एक कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार जुत्ता बनाउने कारखानामा बुधवार मध्याह्न आगलागी भएको हो । आगलागीको सूचना पाएसँगै प्रहरी घटनास्थलमा पुगेको छ । निकै टाढाबाट पनि ध...
शहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपमहानगरपालिकाको वडा नं ३ र ७ का एक हजार १०० ...
काठमाडौंको भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा बुधवार आगलागी भएको छ । गोदाममा दिउँसो ३ बजेतिर आगलागी भएको हो । प्रहरी, स्थानीय र दमकलले अहिले आगो निभाउने प्रयास गरिरहेका छन् । यस...
पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आइतवार अपरान्ह ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्...
काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप्स सर्भिसेजको स्टोर भवनमा भएको आगलागी नियन्त्रणमा लिइएको छ । बुधवार बिहान ७ बजेतिर लागेको आगो साढे ९ बजेतिर नियन्त्रणमा ल...
रुपन्देहीको तिलोत्तमा भलबारीस्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रवार बिहान इन्धन अनलोड गर्ने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको थियो । आगला...
रूपन्देहीको तिलोत्तमा भलवारीस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोबाट इन्धन लोड गरी हिँड्न लागेका दुईवटा टयांकरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले आगलागी नियन्त्रण...
तनहुँको व्यास नगरपालिका–५ कन्टारमा होटल सञ्चालन गरिएको टहरा आगलागीपछि पूर्ण रुपमा नष्ट भएको छ । मंगलवार राति अज्ञात समूहले टहरामा आगजनी गर्दा करिब एक लाख ५० हजारको क्षति भएको अनुमान छ । तस्वीरः क...
बाँकेको नेपालगञ्जस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-८ टाँगा स्टेशन नजिक बस्ने ताबिस अन्सारीको निशा ईलेक्ट्रोनिक्स पसलमा विद्युतको तार सर्ट भई गएराति आगलागी भएको हो ।&...
भोजपुरको षडानन्द नगरपालिका–१४ स्थित बिहीबारे बजारमा आगलागी भएको छ । स्थानीय डम्बरबहादुर तामाङ र विपिन तामाङको घरमा आगलागी भएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार खत्रीले जानकारी दिए । ...
कैलालीको कैलारी गाउँपालिका-७ बिपतपुर मुक्तकमैया शिविरमा लागेको आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ । आइतवार दिउँसो साढे १ बजेदेखि शुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशास...
गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ । प्राधिकरणले आज ...
बाँकेको टिकुलीपुरमा भीषण आगलागी हुँदा १२ घर जलेका छन् । राप्तीसोनारी गाउँपालिका–२, टीकुलीपुरमा एक घरबाट शुरू भएको आगो वस्तीभर फैलिएको थियो । दिउँसो साढे २ बजेबाट शुरू भएको आगला...
काठमाडौँको खुसिबुमा आइतबार विवाहको भोज पकाउँदै गर्दा पार्टी प्यालेसमा आज साँझ अचानक आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्व...
सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ । जिल्ला प्रहरी का...