×

असार २१, २०७९

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका मध्ये करिब आधा संख्याका उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएका छन्। जिल्लाका चार स्थानीय तहमा कूल ९ सय २८ जनाले उम्मेदवारी दिएकोमा ५ सय ३८ जनाले मा...