×

माघ १४, २०७८

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।  करीब १९ ग्राम ब्राउनसुगरसहित सोही ठाउँका २६ वर्षीय अस्फान अन्सारीलाई बिहीबार राति प्रहरीले पक्राउ गर...