×

साउन १६, २०८०

आउँदो शुक्रबार अर्थात् साउन १९ गतेबाट नेपाली फिल्म ‘अदृश्य’ प्रदर्शनमा आउँदैछ ।  प्रदर्शन मिति नजिकिरहँदा निर्माण टिमले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मबारे जानकारी दिएको छ । ...