×

असोज १३, २०७९

हिमाल आरोहणका लागि यो वर्षको शरद ऋतु (अटम सिजन)मा ६१२ जनाले अनुमति लिएका छन् । पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका अनुसार विभिन्न २३ वटा हिमाल आरोहणका लागि ७३ टोलीले अनुमति लिएका छन् । यस्तो अनुमति ल...