×

भदौ २४, २०८०

एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् । चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडे...