×

भदौ २५, २०८०

एसिया कप अन्तरगत वर्षा बाधक बनेपछि प्रभावित बनेको भारत र पाकिस्ताबीचको खेल पुनः सुरु भएको छ ।  सोमबार पाकिस्तानले ११ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । ...

भदौ १९, २०८०

भारतसँतको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । भारतको जितमा दुई खेलाडीले अविजित अर्धसतक कटाए ।  कप्तान रोहित शर्माले अविजित ...

भदौ १८, २०८०

नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार राति सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित बनेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग प...

भदौ १७, २०८०

एसिया कप अन्तरगत सोमबार हुने नेपाल भारतबीचको खेल हेर्न जनकपुरका विद्यालय बन्द गर्न आग्रह गरिएको छ । उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालय दिउँसो २ बजेपछि बन्द गर्न ...

भदौ १४, २०८०

एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजय सुरुवात गरेको छ । बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो ।  बंगलादेशले दिएको १६५ रनको लक्ष्य&...

भदौ १३, २०८०

नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग पराजित बनेको छ । बुधबार मुल्तान रंगशालामा भएको उद्घाटन खेलमा पहिलो पटक एसिया कप खेलेको नेपाली टोली पाकिस्तानसँग २३८ रनले पराजित बनेको हो ।  ...

भदौ ५, २०८०

 पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।  यही भदौ १३ देखि ३१ गतेसम्म...

साउन ४, २०८०

आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार ...

भदौ २७, २०७९

आयोजक श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ...

भदौ २३, २०७९

युएईमा जारी एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको छ। सारजाह क्रिकेट रंगशालामा बुधबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले हराएको हो...

भदौ २२, २०७९

युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। दुबईमा मंगलवार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो । भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्री...

भदौ २०, २०७९

एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतवार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १...