×

कात्तिक ७, २०७९

नेपालीहरूको महान पर्व दीपावलीको तेस्रो दिन आज कुकुर तिहार मनाइएको छ । आज घर–घरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो ।  कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा-मीठा परि...