×

फागुन २१, २०७९

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ले यतिबेला बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्मले दुई दिनमा ३ करोड ५० लाख हाराहारीको कलेक्सन गरेको छ । ...