×

असार ८, २०७९

जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध बुधवार भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ४४ लाख ७१ हजार १०५ रूपैयाँ बिगो कायम गर्दै विशेष...