×

चैत २१, २०७८

वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई नेपाल सरकार र अमेरिकी दूतावास फन्डबाट जीर्णोद्धार गरिएको हो ...