×

बैशाख २३, २०७९

डोटीको बोगटान फुड्सिल गाउँपालिका–२, केदारअखडाका किसान खेतमा  पाकेको गहुँ काट्दै । अहिले किसानलाई गहुँबाली भित्र्याउन चटारो परेको छ । तस्वीरः विमलबहादुर विष्ट/रासस

फागुन १४, २०७८

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–१०, नलिन्चोकमा लगाइएको तोरीबारी र गहुँबालीको दृश्य । तस्वीरः रत्न श्रेष्ठ/रासस