×

भदौ २०, २०८०

​बाल्यकालदेखि गायनमा समेत सौखिन अभिनेत्री गौरी मल्लले वर्षौं पहिले दर्जन बढी गीत गाएकी थिइन् । उनले चलचित्र ‘भाई’मा नायिका मेलिना मानन्धरको लागि पाश्र्व गायन समेत गरेकी थिइन् । यद्यपि उनले ...