×

भदौ २९, २०७९

संसदीय समितिमा बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुछेका व्यक्तिहरूलाई सोधपुछका लागि बिहीवारबाट बोलाउने महाअभियोग छानबिन तथा सिफारिस समितिले निर्णय गरेको छ । बयानका क्रममा जबराले...