×

साउन ४, २०८०

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये ...

असार २५, २०८०

चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षमा ६ वटा बाघको उद्धार गरेको छ । निकुञ्जका विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये ३ व...

असार ७, २०८०

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैंडा र ३ वटा बाघसहित १०९ वन्यजन्तुको मृत्यु भएको छ ।  निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी ...

जेठ १८, २०८०

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु सम्बन्धी कसूरमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेश...

बैशाख २८, २०८०

चितवन राष्ट्रिय निकुञ्जमा २ दिनमा २ वटा गैंडा मृत अवस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैंडा मृत भेटिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार वैशाख २६ गते कसरा क्षेत्रको तमोर...

बैशाख २८, २०८०

चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका २५९ अण्डा संकलन गरेको छ । बगरमा भेटिएकामध्ये ९ वटा गुँडबाट अण्डा संकलन गरिएको हो ।   खोजीको क्रममा भेटिएका थप ६ वटा गुँडका अण्डा छाडिएको छ । गो...

बैशाख २१, २०८०

विगत ८ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैंडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैंडा मरेका हुन् । निकुञ्जका अनुसार ६४ गैंडा बुढो भएर र भीरबाट लडेर मरेका छन् भने ...

बैशाख १९, २०८०

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष ३०७ बच्चा जन्मिएका छन् ।  संकटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गर...

चैत २, २०७९

चितवन राष्ट्रिय निकुञ्जभित्र जंगली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्ररूपमा भइरहेको छ । चालू आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने १२५ हेक्टर क्ष...

माघ ७, २०७९

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७९/८० मा १० दुर्लभ एक सिङ्गे गैंडा मरेका छन् । चालू आवको पहिलो ६ महिनामा मरेका १० मध्ये ७ गैंडा प्राकृतिक कारणबाट, १ विद्युत् करेन्ट लागेर र २ चोरी निकासी गर्ने तस्...

पुस १२, २०७९

चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जका खोरमा ५ वटा बाघ छन् ।  निकुञ्जको मुख्यालय कसरामा ३ वटा र सौराहामा २ वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिका...

कात्तिक २९, २०७९

वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्द...

कात्तिक १३, २०७९

तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुंगा र पैदल यात्रा गर्नेहरू अधिक भएका हुन् । निकुञ्जभित्रका सडकमा जीप बाक्लो द...

साउन ७, २०७९

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा संकटापन्न व...

साउन ६, २०७९

चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका चितवन राष्ट्रिय निकुञ्जले जन...